Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

    कांग्रेस सभापति देउवाले लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन्।

    दुई बीचको भेटका लागि बुधबार साँझ ५ बजे भेटको समय तय भएको हो । देउवा–महन्थ भेट्ने स्थान भने तय भइसकेको छैन।



    देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए ।



    नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए ।

    माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रम बढाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार