Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीमा बालक अपहरण गर्ने ऋषिदेव प्रहरी फन्दामा

    सुनसरीमा बालक अपहरण गर्ने ऋषिदेव प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 588
    SHARES

    सुनसरी । अपहरणमा परेका बालकको सुनसरी प्रहरीले १० घण्टापछि उद्धार गरेको छ।

    सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारबाट अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरेको हो।



    प्रहरीले बालक अपहरण कार्यमा संलग्न सप्तरी धनपुरी गाउँपालिका-३ का रामदेव ऋषिदेवलाई पक्राउ गरेको छ ।



    पक्राउ गरेका यादवलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार