Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब भारतीय पर्यटकले अनलाईनमार्फत नेपालमा भूक्तानी गर्न पाउने

    अब भारतीय पर्यटकले अनलाईनमार्फत नेपालमा भूक्तानी गर्न पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । भारतीय पर्यटकले अब फोनपेमार्फत नेपालमा अनलाइन भुक्तानी गर्नसक्ने भएका छन् ।

    नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुसार उक्त सुविधा प्रारम्भ भएको हो ।



    भारतमा यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।



    भारतीय प्रयोगकर्ताले फोनपेमा अन्तराष्ट्रिय यूपीआई पेमेन्ट्स सक्रिय गराएपछि नेपालमा अनलाईनमार्फत भूक्तानी गर्न सक्ने बताइएको छ ।

    १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार