Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पीएनजीविरुद्ध सन्दीपको सानदार अर्धशतक

    पीएनजीविरुद्ध सन्दीपको सानदार अर्धशतक

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 990
    SHARES

    काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध सन्दीप जोराले सानदार अर्धशतक प्रहार गरेका छन् ।

    हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पीएनजी विरुद्धको खेलमा उनले मात्रै २१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।



    त्यसक्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे ।



    यसअघ ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार