Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

    एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 699
    SHARES

    काठमाडौं । न्युरोड टिम एनआरटीले बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि हात पारेको छ ।

    धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।



    एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो ।



    उपाधि विजेता एनआरटीले १० लाख रुपैयाँ र उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार