Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । आयरल्यान्ड ‘ए’(वुल्भ्स)विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

    टस हारेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले दोस्रो बलमै आयरल्यान्डका मार्क रिचर्ड एडेयरको विकेट लिएका हुन्।



    उनी ४ रन बनाएर बाहिरिए। सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिए।



    आयरल्यान्ड ‘ए’ले १ पहिलो ओभरमा ९ रन बनाएर खेलिरहेको छ।

    नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन्।

    नेपालले आजको खेलमा अनिल कुमार शाह, विवेक यादव, आकाश चन्द र प्रतिश जि.सी, लाई बेञ्चमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार