Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई दोस्रो सफलता

    आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । आयरल्याण्ड ‘ए’वुल्भ्सविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

    टस हारेर पहिले बलिङ गरेको नेपालका लागि ललित राजवंशीले दोस्रो विकेट लिएका हुन् ।



    सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिए।



    आयरल्यान्ड ‘ए’ले ५ओभरमा २४ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार