Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध आरिफले बनाए अर्धशतक

    आयरल्याण्ड वुल्भ्सविरुद्ध आरिफले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरुद्धको टी–२० अभ्यास खेलमा नेपालका ब्याटर आरिफ शेखले अर्धशतक पूरा गरेका छन्।

    सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।



    नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।



    सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ ।

    दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार