Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो २१४ रनको लक्ष्य

    नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो २१४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 384
    SHARES

    काठमाडौं । नेपालले आयरल्याण्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ।

    टियु क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो।



    नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए ।



    कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले ।

    पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार