Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपनिर्वाचनका लागि आयोगले तोक्यो मतदान स्थल

    उपनिर्वाचनका लागि आयोगले तोक्यो मतदान स्थल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 243
    SHARES

    काठमाडौं। निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

    इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको हो।



    आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको छ।



    निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार