Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कार्यकर्तालाई कांग्रेस सभापति देउवाले भने – कम्मर कसेर लाग्नुस्, अब एक्लै बहुमत ल्याउनुपर्छ

    कार्यकर्तालाई कांग्रेस सभापति देउवाले भने – कम्मर कसेर लाग्नुस्, अब एक्लै बहुमत ल्याउनुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीभित्र एकता कामय राख्न आग्रह गरे ।



    अब पार्टीभित्र एक भएर एक्लै बहुमत ल्याउनुपर्ने अवस्था भएको सभापति देउवाले बताए ।



    सबै साथीहरु एकजुट भएर पार्टीलाई बहुमत ल्याउने प्रयास गर्नेमात्रै होइन, कम्मर कसेर लाग्न समेत सभापति देउवाले अनुरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार