Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिंहदरबारभित्र वरिष्ठ हवल्दारले हाने जवानलाई झापड, सलाम नगरेको आरोप

    सिंहदरबारभित्र वरिष्ठ हवल्दारले हाने जवानलाई झापड, सलाम नगरेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 4.7K
    SHARES

    काठमाडौँ । सिंहदरबारमा वरिष्ठ हवल्दारले जवानलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    आफूलाई सलाम नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।



    दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् ।



    उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् ।

    सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार