Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस सभापति शेरबहादुर रुपन्देहीमा

    कांग्रेस सभापति शेरबहादुर रुपन्देहीमा

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 528
    SHARES

    रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा बुधबार बिहान रुपन्देही पुगेका हुन् ।

    उनलाई विमान स्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।



    उनले तिलोत्तमा १३ मा शहीद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुनेछन् ।



    यस्तै रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् । देउवा आजै साँझ काठमाडौँ फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार