Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बूढानीलकण्ठमा देउवाले राखे चियापान, क-कसलाई छ निम्तो ?

    बूढानीलकण्ठमा देउवाले राखे चियापान, क-कसलाई छ निम्तो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

    सभापति देउवाले निवासमै शुक्रबार चियापान राखेका हुन् । चियापान सुरु भइसकेको बताइएको छ ।



    नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान कार्यक्रम राखेको बताइएको छ ।



    चियापानमा केन्द्रीय सदस्य र सांसदहरुलाई निम्तो दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार