Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कीर्ते ऋणी खडा गरेर १९ लाख कुम्ल्याउने लघुवित्तका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    कीर्ते ऋणी खडा गरेर १९ लाख कुम्ल्याउने लघुवित्तका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 300
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    किर्ते सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको भन्‍दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।



    २०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको खख्तियारको दावी छ ।



    साथै अख्तिायरले सोही बराबरको बिगो माग दाबी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार