Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भाटभटेनीमा आगलागी हुँदा एक करोड बढीको क्षति

    भाटभटेनीमा आगलागी हुँदा एक करोड बढीको क्षति

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 459
    SHARES

    काठमाडौं । भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।



    आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार