Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • महाधिवेशन असारमा गर्ने एकीकृत समाजवादीको निर्णय

    महाधिवेशन असारमा गर्ने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 258
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।

    एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।



    पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।



    उनका असार १६ देखि २० गते काठमाडौंमा १० औं महाधिवेशन हुनेछ। एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार