Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्वश्रममन्त्री भण्डारीले गरेका तीनवटा विवादास्पद निर्णय खारेज

    पूर्वश्रममन्त्री भण्डारीले गरेका तीनवटा विवादास्पद निर्णय खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 426
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रममन्त्री शरतसिंह भण्डारीले गरेका तीन वटा विवादास्पद निर्णयहरु खारेज गरेको छ ।

    वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी) ले मागपत्रको प्रमाणीकरण, अनिवार्य अंग्रेजी भाषा र पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी निर्णयहरु खारेज गरेका हुन् ।



    श्रमिकले विदेश जाँदा न्यूनतम अंग्रेजी भाषा जानेकै हुनुपर्ने गरी गएको मङ्सिरमा भएको निर्णय खारेज भएको छ । योसँगै अब खाडी देशमा जाने श्रमिकले अंग्रेजी भाषा जानेको हुनुपर्ने व्यवस्था कार्यान्वयन नहुने भएको छ ।



    यस्तै गएको अशोजमा भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि – २०७६ को दोस्रो संशोधनसम्बन्धी निर्णय पनि खारेज भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार