Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका कमल यूएईबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका कमल यूएईबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 960
    SHARES

    काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् ।



    एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो ।



    उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार