Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

    मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । एमालेका पूर्व अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

    नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्ने भएको छ ।



    अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो ।



    अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन् । तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको अहिलेसम्म मानिसहरुले सम्झने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार