Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता भएको छ।

मौसममा आएको खराबीका कारण पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो ।

सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको थियो।

शनिबार बिहान फ्लाइट नम्बर यु ४-१३७ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077