Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सरकारसँग सहमति भएपछि बंगलादेश प्रहरीको हडताल फिर्ता

सरकारसँग सहमति भएपछि बंगलादेश प्रहरीको हडताल फिर्ता

सोमवार , श्रावण २८, २०८१

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारसँग भएको बैठकपछि उनीहरूले आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077