Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह - सार्वजनिक रूपमा उपस्थित हुनू

समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह - सार्वजनिक रूपमा उपस्थित हुनू

बुधवार , श्रावण ३०, २०८१

एजेन्सी । अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन उनले राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् ।

'म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,' उनले लिखित विज्ञप्तिमा भनेकी छन् ।

आरक्षणलाई लिएर भएको आन्दोलन चर्किएपछि उनी प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077