Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । मधेशी आयोगले छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ।

शितल निवासमा आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरको कार्यान्वयन ९५ प्रतिशत भन बढि रहेको बताए।

गत आर्थिक वर्षमा विभिन्न मान्यमबाट ५८ वटा उजुरी प्राप्त भएको अध्यक्ष दत्तले बताए।

अध्यक्ष दत्तले न्यून स्रोत साधन तथा बजेटको अभाव भएपनि मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपति समक्ष सिफारिस गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077