Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, गठ्ठाघर तनावग्रस्त

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, गठ्ठाघर तनावग्रस्त

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । भक्तपुरको गोठाटारमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना.६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि सडकमा मानिसहरू भेला भएका छन् भने भिडले सडक अवरूद्ध गरेको छ।

उनीहरूले ट्रकको सिसा तोडफोड गरेका छन्।अहिले गोठाटारको अवस्था तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077