Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

डोटीमा शैलेश्वरी यातायातको बस दुर्घटना

डोटीमा शैलेश्वरी यातायातको बस दुर्घटना

शुक्रवार , श्रावण ३२, २०८१

डोटी । डोटीमा बस दुर्घटना भएको छ ।

धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएका छन् ।

घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ । थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077