Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रुसको भूमिमा आफूले सैन्य कार्यालय स्थापना गरेको युक्रेनको दाबी

रुसको भूमिमा आफूले सैन्य कार्यालय स्थापना गरेको युक्रेनको दाबी

शुक्रवार , श्रावण ३२, २०८१

एजेन्सी । रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको युक्रेनले दाबी गरेको छ ।

युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त आधारबाट रुसमाथि आक्रमण जारी राखिएको दाी गरे ।

सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्न भूमिका खेल्नेछ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077