Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबीच भेटघाट

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबीच भेटघाट

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन्।

अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्मा बिच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको थियो।

उनले आजै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077