Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा चढ्न सर्वसाधारणले अब धेरै दिन कुर्नुनपर्ने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार आयोजित एक छलफलका क्रममा शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको बताए ।

उपप्रधानमन्त्री सिंहले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाइ भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने दावी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077