Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अब नेपाली नागरिकलाई श्रीलंका जान भिसा नलाग्ने

अब नेपाली नागरिकलाई श्रीलंका जान भिसा नलाग्ने

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने भएको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकले आगामी अक्टोबर १ देखि लागु हुने गरी नेपाल, भारत, चीन, अमेरिकासहित ३५ मुलुकका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिन निर्णय गरेको हो ।

श्रीलंका मिररका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077