Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बलम्बुमा शंकास्पद वस्तु भेटियो

बलम्बुमा शंकास्पद वस्तु भेटियो

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु भेटिएको हो ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुको टोली पुगेको छ ।

डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077