Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या गर्ने संदिग्धको फोटो सार्वजनिक

अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या गर्ने संदिग्धको फोटो सार्वजनिक

बिहिवार , भाद्र १३, २०८१

काठमाडौंं । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्धको फोटो सार्वजनिक सार्वजनिक गरिएको छ ।

बुधबार ह्युस्टन प्रहरीले एक संदिग्धको फोटो सार्वजनिक गरेको हो ।

यद्यपि संदिग्ध व्यक्तिको पहिचान भने खुलेको छैन ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।

उनीमाथि गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077