Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एक सय भन्दा धेरै प्रहरी अधिकृतले शनिबारदेखि अवकाश पाउने

एक सय भन्दा धेरै प्रहरी अधिकृतले शनिबारदेखि अवकाश पाउने

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । ३० वर्षे सेवाहदसम्बन्धि भदौ ६ गतेको अन्तरिम आदेश खारेज भएसँगै शनिबारदेखि नेपाल प्रहरीका करिब एक सय अधिकृतले अवकाश पाउने भएका छन् ।

शुक्रबार सर्वोच्च न्यायाधीशद्वय विनोद शर्मा र शारङगा सुवेदीको इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गरेको हो ।

न्यायधीश हरि फुयालको इजलाशले सेवाहदबाट तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएकोमा त्यसविरुद्ध सरकारले पुनरावलोकन गरेको हो ।

[insert page='308453' display='yopanipadhnuhos.php']

शुक्रबारको फैसलासँगै डिआइजीसहितका अधिकारीले अवकाश पाउने निश्चित भएको हो ।

क–कसले अवकाश पाउँदै ?

डिआइजीः

विष्णु कुमार केसी

एसएसपीहरुः

जीवन कुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रवि कुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रबिन्द्र रेग्मी।

एसपीहरुः

कृष्ण प्रसाई, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्र कुमार कार्की, टेकनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, नविन किशोर प्रधान।

डिएसपीहरुः

श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेश बहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरण प्रसाद न्यौपाने, होमबहादुर थापा, मनोज कुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजन कुमार गौतम, महेश बस्नेत, भरत कुमार शाह, खगेन्द्र प्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायण बहादुर श्रेष्ठ, राकेश कुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मत बहादुर बोहरा, अनिल कुमार उप्रेती, शैलेन्द्र कुमार खड्का, उद्धव प्रसाद अधिकारी, रामबहादुर चन्द, सुजित कुमार ओझा, फणिन्द्र रानाभाट, विजय थापा, जमुना कुमारी बस्नेत, सरोज कुमार ठकुराठी ।

इन्सपेक्टरहरुः

योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओम प्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुन प्रसाद पोखरेल, उदयमान द्वीवेदी, काशीराज रेग्मी, हरि विष्णु ढकाल, रवि भूषण प्रसाद यादब, राजेन्द्र प्रसाद यादब, उदयसिह सिजापती, मोहन थापा, कलेन्द्र बिक्रम शाही, मान प्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवध किशोर ओझ, विजय भण्डारी, भिमबहादुर कार्की, प्रेम बहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलम बहादुर भण्डारी, तिर्थबहादुर भण्डारी, जगदिश पौडेल, गोपाल चालिसे, कमल आचार्य ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077