Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ

पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ

मंगलवार , भाद्र २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ परेका छन् ।

सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो। झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ।

अहिले कार्कीका समर्थकहरूले प्रहरी दमन भएको भन्दै अनसनस्थलमा नाराबाजी गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077