Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । ललितपुरको कुसुन्तीस्थित एक घरमा छापा हानी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विदेशीसहित ४७ जनालाई पक्राउ गरेको छ ।

अनलाइन ठगीसम्बन्धि गिरोह चलाउनेलाई सिआइबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ र फिलिपिन्सका नागरिकहरु समेत छन् ।

घर नै भाडा लिएर उनीहरुले नेपालीलाई राखेर ठगी धन्दा चलाउँदै आएको ब्यूरोले जनाएको छ ।

नेपालमा बसेर विभिन्न किसिमका अपराधमा संलग्न चिनियाँहरु विगतदेखि नै पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077