Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आइपिएस तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर सनम मल्ल उत्कृष्ट

आइपिएस तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर सनम मल्ल उत्कृष्ट

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सनम मल्ल पुरस्कृत भएका छन् ।

सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शनिबार सम्पन्न दीक्षान्त समारोहमा इन्स्पेक्टर मल्ललाई पुरस्कार प्रदान गरिएको हो ।

उनले तालिममा उत्कृष्ट जेन्टलम्यान प्रोबेशनरको लागि प्रतिष्ठित पदक जितेका हुन् ।

जुन उनको उल्लेखनीय शारीरिक तन्दुरुस्ती, समर्पण र पिटीमा उत्कृष्ट प्रदर्शनको प्रमाण रहेको बताइएको छ ।

उनले भविष्यको नेतृत्वको रूपमा आफ्नो क्षमता देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077