Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास आजदेखि

नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास आजदेखि

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदेछ ।

काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा अभ्यासहरु सञ्चालन हुन लागेको हो ।

यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुनेछ ।

सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077