Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा

मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक रिहा भएका छन् ।

इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो ।

मेयर बालेन भने जात्रामा उपस्थित थिएनन् । उनीहरुलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077