Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

बुधवार , आश्विन २, २०८१

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ ।

उनीहरुबीच प्रधान सेनापतिको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077