Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दरबारमार्गमा मेयर बालेनका समर्थकमाथि कुटपिट

दरबारमार्गमा मेयर बालेनका समर्थकमाथि कुटपिट

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकमाथि कुटपिट भएको छ ।

दरबारमार्गमा सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा मेयर बालेनको पक्षमा नारा लगाएपछि युवाहरुको समूहले कुटपिट गरेको हो ।

ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077