Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एकपटक कम्युनिस्ट पार्टीलाई एकतावद्ध गरेरै छाड्छु : वामदेव गौतम

एकपटक कम्युनिस्ट पार्टीलाई एकतावद्ध गरेरै छाड्छु : वामदेव गौतम

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले पुनः एकपटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गरी छाड्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् ।

गौतमले आफ्नो उद्धेश्य नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउने रहेकाले त्यसअनुरूप काम पनि गरिरहेको बताए।

उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफूबाहेक अरुले भुमिका खेल्न नसक्ने पनि दाबी गरे।

आफ्नै जीवनकालमा त्यो परिस्थिति ल्याउन सके आफू अधमरा भएको समयमा पनि हास्ने गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077