Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानसेनापति सिग्देल र पूर्वसेना प्रमुखहरुबीच भेटवार्ता

प्रधानसेनापति सिग्देल र पूर्वसेना प्रमुखहरुबीच भेटवार्ता

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसेना प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सेनाका पूर्वप्रमुखहरुसँग जंगीअड्डामा भेटवार्ता गरेका हुन् ।

नेपाली सेनाकाअनुसार, सेना प्रमुख सिग्देलले प्रधानसेनापति नियुक्त भएपछि अग्रजहरुसँग छलफल गरेर सुझाव लिएका थिए।

शुक्रबार साँझ भएको भेटमा पूर्वप्रधानसेनापतिहरु प्रभुराम शर्मा, पूर्णचन्द्र थापा, राजेन्द्र क्षेत्री, गौरव शमशेर राणा, प्यारजंग थापा, प्रज्वल शमशेर राणा लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077