Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बन्दुकसहित डोटीबाट एक जना पक्राउ

बन्दुकसहित डोटीबाट एक जना पक्राउ

आइतवार , आश्विन ६, २०८१

डोटी । प्रहरीले डोटीबाट बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्वीचौकी गाउँपालिका-७ बगडाका ६२ वर्षीय शंकर साउदलाई पक्राउ गरेको हो।

साउद भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

साउदलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

साउदले स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077