Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । विद्युतीय अपराध सजाय ऐन अन्तर्गत कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

अदालतले प्रसाईंसहित तीन जनाविरुद्ध गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले आज मात्रै प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077