Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनुषा प्रहरीको हिरासतबाट भेन्टिलेशन फोडेर ८ थुनुवा फरार

धनुषा प्रहरीको हिरासतबाट भेन्टिलेशन फोडेर ८ थुनुवा फरार

सोमवार , आश्विन ७, २०८१

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा भागेका छन् ।

धनुषा प्रहरीका अनुसार उनीहरु आज बिहान ३ बजे भेन्टिलेशन फोडेर भागेका हुन् ।

शुरूमा नौ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो । तर ८ जना भने अझै फरार अवस्थामा रहेका छन् ।

फरार थुनुवाको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077