Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

१४३ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

१४३ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक डीएसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो ।

असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा /काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077