Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

८० हजार घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

८० हजार घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगको इटहरीबाट खटिएको टोली सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पनि पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077