Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

बुधवार , आश्विन ९, २०८१

कञ्चनपुर । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–९ पिपरियाबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सुदीप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन्।

उनीहरुको साथबाट ८ सय ५० मिलिग्राम खैरो हेराइन भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077