Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सूदूरपश्चिमबाट डीएसपी शैलेश्वरीको बिदाइ

सूदूरपश्चिमबाट डीएसपी शैलेश्वरीको बिदाइ

बुधवार , आश्विन १६, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको बिदाइ गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई अपराध समन्वय शाखा नक्साल काठमाडौंमा सरुवा गरेको थियो ।

सोही अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई एक कार्यक्रमकाबीच बुधबार बिदाइ गरेको हो ।

उनलाई प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरिक्षक रबिन्द्र केसीले मायाको चिनो प्रदान गरेर बिदाइ गरे । उनले आगामी दिनमा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077