Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्धारा चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्धारा चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय अवलोकन

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को संग्रहालय अवलोकन गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित संग्रहायलयको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्य, प्रतिनिधिमण्डलमा रहेका विभिन्न दलका सांसद तथा नेपालका सरकारी अधिकारीहरू पनि संग्रहालय अवलोकनमा पुगेका थिए।

यो संग्रहालय सीपीसीको केन्द्रीय प्रोपोगान्डा (प्रचार) विभागले व्यवस्थान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077